फलोअप: भदौरे जीप दुर्घटना,  २ जनाको मृत्यु

पाेखरा | चैत १८, २०८०

फलोअप: भदौरे जीप दुर्घटना,  २ जनाको मृत्यु

पोखरा:   कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा १० जना घाइते भएका छन् । 


पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो । 


 

यो पनि पढ्नुहोस

 


जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १० जना मध्य ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
 


 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्